बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडाको रजिस्ट्रारमा श्री राजेश प्रसाईं, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडाल ४ बर्षे कार्यकालको लागि अाज शपथ ग्रहण कार्यक्रम अायाेजना गरी नियुक्ति गरेको छ । उहाँहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
- गृहपृष्ठ
- फोटो ग्यालरी
- बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडाको रजिस्ट्रारमा श्री राजेश प्रसाईं, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडाल ४ बर्षे कार्यकालको लागि अाज शपथ ग्रहण कार्यक्रम अायाेजना गरी नियुक्ति गरेको छ । उहाँहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !